काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा आज पनि अबरोध भएको छ ।

भिजिट भिषा प्रकरणमा बिगत एक महिना देखी हुदैँ आएको अबरोधले आज पनि निरन्तरता पाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सो प्रकरणमा छानबिन हुनु पर्ने भन्दै बिरोध गरिरहेका छन ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय