काठमाडौं, २७ जेठ । आज सुनको मुल्यमा गिरावट देखिएको छ।

साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय