अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा संलग्न भएको आरोपमा कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि ३ अर्ब २१ करोडभन्दा बढी बिगो माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय